बिहीबार, जेठ २१, २०८३

सेप्टिक ट्यांकमा पत्रकार मृत फेला

 |  शनिबार, पुस २०, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, पुस २०, २०८१

भारतको छत्तीसगढमा एक पत्रकार मृत फेला परेका छन्।

National life

छत्तीसगढको माओवादी प्रभावित क्षेत्र बीजापुरमा टिभी पत्रकार मुकेश चन्द्राकर मृत भेटिएका हुन्। उनको शव सेप्टिक ट्यांकमा भेटिएको छ।

३३ वर्षीय पत्रकार मुकेश १ जनवरीको रातदेखि बेपत्ता थिए। उनी स्वतन्त्र पत्रकारको रुपमा एनडिटिभीका लागि काम गर्थे। साथै उनी बस्तर जंक्शन नामको एक लोकप्रिय युट्युब च्यानल पनि सञ्चालन गर्थे।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरेको छ।

 मुकेश चंद्राकर रिपोर्टिंग के दौरान
एनडीटीवी के लिए रिपोर्टिंग करते मुकेश चंद्राकर

Shivam cement

प्रकाशित: Jan 04, 2025| 17:57 शनिबार, पुस २०, २०८१
प्रतिक्रिया दिनुहोस्