सोमबार, पुस २२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

विश्वभर एक अर्ब मानिसमा दृष्टिसम्बन्धी समस्या

 |  शनिबार, पुस २०, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, पुस २०, २०८१

ntc landingntc landing
himalayan bank box

काठमाडौँ- आज विश्व ब्रेल दिवस। संयुक्त राष्ट्रसङ्घको आह्वानमा  सन् २०१९ देखि मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य दृष्टिविहीन र आंशिक दृष्टिविहीन व्यक्तिहरूलाई मानव अधिकारको पूर्ण अनुभूतिमा सञ्चारको माध्यमको रूपमा ब्रेलको महत्त्वबारे चेतना जगाउनु हो। 

विश्व ब्रेल दिवस अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिको धारा २ मा प्रतिबिम्बित भएअनुसार शिक्षा, अभिव्यक्ति र विचारको स्वतन्त्रताका साथै सामाजिक समावेशीकरणको सन्दर्भमा ब्रेल आवश्यक छ।

राष्ट्रसङ्घका अनुसार विश्वभर एक अर्बभन्दा बढी मानिस दृष्टिसम्बन्धी समस्याबाट पीडित छन्। दृष्टि समस्याका कारण उनीहरू स्वास्थ्य सेवा, शिक्षा, रोजगारी र समुदायमा सहभागी हुने अवसरबाट वञ्चित हुने  सम्भावना अधिक हुनाका साथै उनीहरू गरिबी, हिंसा, बेवास्ता र दुव्र्यवहारको जोखिममा रहेका छन्।  

प्रकाशित: Jan 04, 2025| 11:47 शनिबार, पुस २०, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्