बिहीबार, जेठ २१, २०८३

मुगुमा भूकम्पको धक्का महसुस

 |  शुक्रबार, पुस १९, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १९, २०८१
National life
Shivam cement

मुगुमा भूकम्प गएको छ। आज शुक्रबार बिहान ८:०३ बजे मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्म गएको हो।

भूकम्पको तीव्रता ४.४ म्याग्नेच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

हिजोमात्रै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ म्याग्नेच्युडको भूकम्प गएको थियो।

प्रकाशित: Jan 03, 2025| 09:36 शुक्रबार, पुस १९, २०८१
प्रतिक्रिया दिनुहोस्