बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सिन्धुपाल्चोकमा ४.८ म्‍याग्निच्युडको भूकम्प, काठमाडौंसम्म धक्का महसुस

सिन्धुपाल्चोकमा ४.८ म्‍याग्निच्युडको भूकम्प, काठमाडौंसम्म धक्का महसुस

 |  बिहीबार, पुस १८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १८, २०८१
National life
Shivam cement

काठमाडौंमा आज दिउँसो भूकम्पको  धक्का महसुस भएको छ। दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर  ४.८ म्याग्निच्युडको भूकम्प जाँदा काठमाडौंसम्म धक्का महसुस भएको हो।

यसअघि पुस १६ गते बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्‍याग्निच्युडको भूकम्प गएको थियो।

प्रकाशित: Jan 02, 2025| 13:31 बिहीबार, पुस १८, २०८१
प्रतिक्रिया दिनुहोस्