बिहीबार, जेठ २१, २०८३

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

 |  बिहीबार, पुस १८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १८, २०८१
National life
Shivam cement

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। आज बिहीबार दिउँसो १ बजेर ३ मिनेटमा भूकम्पको धक्कका महसुस भएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर  ४.८ म्याग्निच्यूडको धक्का महसुस भएको हो।

यसअघि बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्‍याग्निच्यूडको भूकम्प गएको थियो।

प्रकाशित: Jan 02, 2025| 13:08 बिहीबार, पुस १८, २०८१
प्रतिक्रिया दिनुहोस्