बिहीबार, जेठ २१, २०८३

अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

 |  सोमबार, पुस १५, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस १५, २०८१
National life
Shivam cement

काठमाडौं- अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ। उनको २९ डिसेम्बरको दिन अमेरिकाको जर्जियामा १०० वर्षको उमेरमा निधन भएको हो। उनका छोराले कार्टरको निधन भएको पुष्टि गरेका छन्।

१ अक्टुबर १९२४ मा जन्मिएका उनी १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए। आर फोर्डलाई हराएर उनी अमेरिकाको ३९ औं राष्ट्रपति बनेका थिए।

मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरेकाले उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पनि पाएका थिए।

प्रकाशित: Dec 30, 2024| 08:29 सोमबार, पुस १५, २०८१
प्रतिक्रिया दिनुहोस्