शनिबार, पुस २७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कस्तो छ आजको मौसम पूर्वानुमान ?

 |  सोमबार, पुस १५, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस १५, २०८१

ntc landingntc landing
himalayan bank box

काठमाडौं- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै तराईका केही स्थानहरूमा कुहिरोको समेत सम्भावना रहेको छ।

प्रकाशित: Dec 30, 2024| 07:58 सोमबार, पुस १५, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्