शुक्रबार, पुस ४, २०८२

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

 |  आइतबार, पुस १४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस १४, २०८१

National life
Laxmi sunrise bank
kumari

चितवन- गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ की ३२ वर्षीया मेन्दोमाया भण्डारी रहेकी छन्।  

भण्डारीलाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा गैँडाले आक्रमण गरेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज बिहान ११ बजे घाँस काट्न गएकी भण्डारीको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो। 

भण्डारीको शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ। 

प्रकाशित: Dec 29, 2024| 17:15 आइतबार, पुस १४, २०८१
प्रतिक्रिया दिनुहोस्