बिहीबार, जेठ २१, २०८३

राष्ट्रपतिले प्रमाणीकरण गरे सहकारी अध्यादेश

 |  आइतबार, पुस १४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस १४, २०८१
National life
Shivam cement

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश प्रमाणीकरण गरेका छन्।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईल जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Dec 29, 2024| 13:01 आइतबार, पुस १४, २०८१
प्रतिक्रिया दिनुहोस्