शुक्रबार, पुस ४, २०८२

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको मृत्यु

 |  शुक्रबार, पुस १२, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १२, २०८१

भाारतका पूर्वप्रधानमन्त्री तथा दिग्गज काङ्ग्रेस नेता मनमोहन सिंहको लामो बिमारीपछि बिहीबार दिल्लीमा निधन भएको छ। उनी ९३ वर्षका थिए।

National life

प्रख्यात अर्थशास्त्री र राजनीतिज्ञ सिंहलाई उनको स्वास्थ्य बिग्रिएपछि बिहीबार साँझ दिल्लीस्थित एम्समा भर्ना गरिएको थियो। सिंह स्वास्थ्यका कारण हालैका वर्षहरूमा राजनीतिबाट टाढा रहेका थिए।

सन् २०२४ सुरुदेखि नै उनको स्वास्थ्य राम्रो थिएन। उनको अन्तिम सार्वजनिक उपस्थिति जनवरी २०२४ मा उनकी छोरीको पुस्तक विमोचनमा भएको थियो।

उनी अप्रिल २०२४ मा राज्यसभाबाट सेवानिवृत्त भएका थिए।

सन् २००४ देखि २०१४ सम्म काङ्ग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपिए) अन्तर्गत गठबन्धन सरकारको नेतृत्व गर्दै मनमोहन सिंह लगातार दुई कार्यकाल प्रधानमन्त्री बनेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 27, 2024| 07:35 शुक्रबार, पुस १२, २०८१
प्रतिक्रिया दिनुहोस्