शुक्रबार, साउन २९, २०८३

बसबरिया गाउँपालिका-३ का वडाध्यक्ष महतोको निधन

 |  बिहीबार, पुस ११, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ११, २०८१

सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ।

क्यान्सरबाट पीडित उनको उपचारका क्रममा बुधवार राति भरतपुरस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो।

उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

प्रकाशित: Dec 26, 2024| 11:38 बिहीबार, पुस ११, २०८१
प्रतिक्रिया दिनुहोस्