बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआई सी एशिया बैंकको नयाँ शाखा झापाको फाल्गुनन्द चोकमा

एनआई सी एशिया बैंकको नयाँ शाखा झापाको फाल्गुनन्द चोकमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- एनआईसी एशिया बैंकले सञ्चालनमा ल्याएको दमक फाल्गुनन्द चोक-१, झापास्थित फाल्गुनन्द चोक शाखाको एनआई सी एशिया बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालबाट शुक्रबार भव्य समारोहकाबिच समुद्घाटन गरिएको थियो।

उदघाटन समारोहमा अर्यालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिती सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्विगर्ने कार्यमामहत्वपुर्ण योगदान पुर्‍याई रहेको जानकारी दिए। 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखाकार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ।

बैंकको वासलातको आकार २१३ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब तथाकर्जा रू. १४६ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचानबनाउन सफल भइसकेको छ। 

हालसम्मयस बैंकमाग्राहकको संख्याकरिब १४लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्