बुधबार, जेठ २०, २०८३

काठमाडौंको तापक्रम २.५ डिग्रीमा झर्‍यो, मौसम भने सफा

 |  शनिबार, मंसिर २९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २९, २०८१
National life
Shivam cement

काठमाडौं उपत्यकाको तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको छ। आज बिहान मापन गरिएको यो न्यूनतम तापक्रम यो वर्षकै सबैभन्दा कम हो।

केही दिनदेखि काठमाडौंको तापक्रम निरन्तर ओरालो लागिरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभरि चिसो क्रमशः बढ्दै गएको छ। जुम्लामा केही दिनदेखि न्यूनतम तापक्रम माइनस ५ भन्दा कम मापन भएको छ।

यसपालि हिउँदमा सरदरभन्दा कम पानी पर्ने अनुमान महाशाखा गरेको छ।

प्रकाशित: Dec 14, 2024| 09:00 शनिबार, मंसिर २९, २०८१
प्रतिक्रिया दिनुहोस्