बिहीबार, पुस ११, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • १४ करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै, १५ महिनामा सक्ने लक्ष्य

Siddartha premir insuranceSiddartha premir insurance

१४ करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै, १५ महिनामा सक्ने लक्ष्य

 |  शुक्रबार, मंसिर २८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २८, २०८१

ntc landingntc landing

पर्वत-  कुश्मा नगरपालिकाले रु १४ करोडको लागतमा  पालिका भवन निर्माण सुरु गरेको छ ।

himalayan bank box

नगरप्रमुख रामचन्द्र जोशीले बिहीबार भवनको शिलान्यास गरे । आगामी १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

भवनका लागि जिल्ला समन्वय समितिले जग्गा उपलब्ध गराएको हो । भवन लिफ्टसहित साढे छ तलाको हुनेछ ।

साथै पर्वतका सातवटै स्थानीय तहमा भवन निर्माण प्रारम्भ भएको छ । महाशिला, जलजला र फलेवास नगरपालिकाका निर्माणाधीन भवन अन्तिम चरणमा पुगेका छन् । 
 

प्रकाशित: Dec 13, 2024| 10:32 शुक्रबार, मंसिर २८, २०८१
प्रतिक्रिया दिनुहोस्