शुक्रबार, माघ ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मुग्लिन-पोखरा सडक पॉच दिन दिनभरि अवरुद्ध हुने

 |  शुक्रबार, मंसिर २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २८, २०८१

ntc landingntc landing
himalayan bank box

मुग्लिन–पोखरा सडक अन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ ।

जामुने बजारदेखि कास्कीको सेती पुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ देखि सॉझ ६ बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ । 

प्रकाशित: Dec 13, 2024| 10:29 शुक्रबार, मंसिर २८, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्