बुधबार, जेठ २०, २०८३

पशुपति वनकालीमा भेटियो युवकको शव

 |  बुधबार, मंसिर २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २६, २०८१
National life
Shivam cement

काठमाडौंको पशुपतिनाथ मन्दिरको वनकालीमा एक पुरुषको शव फेला परेको छ।

वनकाली पार्किङ नजिकै ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

उनको नाम इन्द्रबहादुर घले रहेको खुलेको छ। थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Dec 11, 2024| 15:04 बुधबार, मंसिर २६, २०८१
प्रतिक्रिया दिनुहोस्