बिहीबार, असार २६, २०८२

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा

 |  आइतबार, मंसिर २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २३, २०८१

vianetvianet

काठमाडौं- सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आएका छन्।

आफ्नो दक्षिण एशिया भ्रमणका क्रममा उाले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उनको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता क्षेत्रमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने बताइएको छ।

 

प्रकाशित: Dec 08, 2024| 14:45 आइतबार, मंसिर २३, २०८१
प्रतिक्रिया दिनुहोस्