शनिबार, साउन ३०, २०८३

अस्पतालका कर्मचारी झ्यालमा बाँधिएको अवस्थामा मृत भेटिए

 |  आइतबार, मंसिर २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २३, २०८१

सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समिति भवनको झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारी मृत फेला परेका छन्।

राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत अन्दाजी ४० वर्षीय सुधीर कुमार झा झ्यालमा बाँधिएको अवस्थामा मृत भेटिएका हुन्। छिन्नमस्ता गाउँपालिका ५ गोविन्दपुर घर भएका झा अस्पतालको टिकट काउन्टरमा कार्यरत थिए।

उनी कार्यरत अस्पताल र घटनास्थल करिब एक किलोमिटर दुरीमा पर्छ। झ्यालमा बाँधिएको झाको दुवै खुट्टाले भुइँ छोएको देखिएकाले घटना रहेको प्रहरीले बताएको छ।

प्रकाशित: Dec 08, 2024| 10:56 आइतबार, मंसिर २३, २०८१
प्रतिक्रिया दिनुहोस्