मंगलबार, साउन १२, २०८३

प्रभु बैंकको नयाँ बचत खाता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल स्टक एक्स्चेन्ज लिमिटेडले २०७५ पुस १७ गतेदेखि सञ्चालनमा ल्याएको स्वचालित अनलाइन कारोबार राफसाफका लागि नेपाल स्टक एक्स्चेन्ज लिमिटेड ले प्रभु बैंकलाई नयाँ अनलाइन कारोबार प्रणालीमा समावेश गरी स्वचालित अनलाइन कारोबारको राफसाफ बैंकका रुपमा तोकेको छ।

अब प्रभु बैंकमा खाता हुने लगानीकर्ताहरुले स्वचालित प्रणालीबाट अनलाइन सेयर कारोबार गरी सेयर खरिदबिक्रीबापतको रकम रकमान्तर तथा राफसाफ गर्दा सेयर दलाल तथा बैंकसम्म पुग्नु नपर्ने गरी बैंकले सुविधायक्त प्रभु अनलाइन ट्रेडिङ बचत खाता सञ्चालनमा ल्याएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्