मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • जनता र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

जनता र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जनता बैंक र सिटिजन लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ। 

ग्राहकलाई एकद्वार सेवा प्रणालीमार्फत बिमा सेवा दिने अभिप्रायले इन्स्युरेन्स कम्पनीसँग सम्झौता गर्ने क्रममा सिटिजन लाइफ इन्स्युरेन्स कम्पनीसँग पनि सम्झौता भएको हो। 

जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सिटिजन लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बैंकासुरेन्स सेवनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्