मंगलबार, साउन १२, २०८३

नेयमार बार्सिलोना फर्केको हेर्न चाहन्छु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- २ वर्षअघि विश्वकीर्तिमानी मुल्य २ सय २२ मिलियन युरोमा बार्सिलोना छोड्दै फ्रेन्च लिग वान क्लब पेरिस सेनट जर्मन (पिएसजी) पुगेका नेयमारलाई पुनः बार्सिलोना फर्केको हेर्न चाहेको पुर्व टिम सहकर्मी अर्थुरले बताएका छन् । 

बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर अर्थुरले भने, ‘नेयमार बर्सिलोना फर्केको हेर्न चाहन्छु र बार्सिलोना फिर्तीका लागि म प्रार्थना गर्छु ।’ उनले नेइमार युवा र क्षमतवान् खेलाडी रहेको बताउँदै उनका लागि बार्सिलोना सबैभन्दा उत्कृष्ट क्लब रहेको बताए ।

‘नेइमारजस्तो क्षमतवान् खेलाडीका लागि बार्सिलोना सबैभन्दा उत्कृष्ट क्लब हो ।’ उनले भने, ‘बार्सिलोना संसारमा बेग्लै एकता रहेको क्लब भएको पनि हो ।’ अर्थुरले थपे, ‘मैले यहाँजस्तो खेलाडीबीच एकता अन्त देखेको छैन । जुन टोलीको शक्ति हो ।’ 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।