आइतबार, असार १६, २०८१

हिमालयन बैंकले एफपीओ निष्कासन गर्ने

 |  बिहीबार, असार १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार १३, २०८१

triton college
Metro Mart

हिमालयन बैंक लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ । बैंकले एफपीओ निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको हो ।

बिक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौतामा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबरा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

प्रकाशित: Jun 27, 2024| 15:56 बिहीबार, असार १३, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्