शुक्रबार, फागुन २२, २०८२

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

 |  बिहीबार, असार १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार १३, २०८१

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले यसको तयारी पूरा गरिसकेको छ।

नतिजा हेर्न बोर्डले १० वटा वेबसाइट र पाँचवटा एसमएस सर्टकोडको व्यवस्था गरेको छ। नतिजा सार्वजनिक भएपछि यी माध्यमबाट हेर्न सकिनेछ।

२०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८८ हजार विद्यार्थी सहभागी भएका थिए। 

यसरी थाहा पाउन सकिन्छ नतिजा

kumari

प्रकाशित: Jun 27, 2024| 07:10 बिहीबार, असार १३, २०८१
प्रतिक्रिया दिनुहोस्