शुक्रबार, असार ५, २०८३

एसईईको नतिजा बिहीबार सार्वजनिक हुने

 |  बुधबार, असार १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार १२, २०८१
National life
Shivam cement

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ। 

आज सार्वजनिक गर्ने भनिएको एसईईको नतिजा प्राविधिक समस्या आएका कारण भोलिका लागि सरेको हो। 

गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए।

प्रकाशित: Jun 26, 2024| 13:38 बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्