बिहीबार, चैत २६, २०८२

सुनको मूल्यमा आज पनि रेकर्ड

 |  आइतबार, फागुन २७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २७, २०८०

काठमाडौं- सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २६ हजार रुपैयाँ तोकिएको छ।

National life

शुक्रबार प्रतितोला एक लाख २५ हजारमा कारोबार भएको सुन आज प्रतितोला १ हजारले बढेर नयाँ उचाइमा पुगेको हो।

यसैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार ४ सय कायम भएको छ।

सुनचाँदी व्यवसायी महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

प्रकाशित: Mar 10, 2024| 12:12 आइतबार, फागुन २७, २०८०
प्रतिक्रिया दिनुहोस्