बिहीबार, वैशाख २०, २०८१

ग्रिन अटोमोबाइल्स बन्यो दिगो ग्रुपको साझेदार

 |  शुक्रबार, फागुन ४, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ४, २०८०

triton college
corrent noodles
Metro Mart

दिगो ग्रुपले डीएफएसके डाँफे [ईसी३६] को देशव्यापी बिक्री र वितरणका लागि ग्रिन अटोमोबाइल्ससँग सम्झौता गरेको छ। ग्रिन अटोमोबाइल्ससँगको सहकार्यले आधुनिक यातायात आवश्यकताका लागि पर्यावरण मैत्री र नवीन समाधान उपलब्ध गराउने विश्वास कम्पनीको छ।

दिगोअन्तर्गत एनईभी नेपाल प्राइभेट लिमिटेडले विगत चार वर्षदेखि डीएफएसके डाँफे बहुउपयोगी ११ सिटर इलेक्ट्रिक मिनिभ्यान बिक्री र वितरण गर्दै आएको छ।

डीएफएसके नेपालमा सार्वजनिक यातायातका लागि प्रयोग हुने पहिलो ११ सिटर इलेक्ट्रिक मिनिभ्यान हो। यसमा विद्युतीय इन्जिन भएकोले उत्कृष्ट आर्थिक फाइदा दिने र विगत केही वर्षदेखि यात्रा, विद्यालय र व्यावसायिक उद्देश्यका लागि प्रयोग भइरहेको छ।

प्रकाशित: Feb 16, 2024| 11:53 शुक्रबार, फागुन ४, २०८०
प्रतिक्रिया दिनुहोस्