शनिबार, भदौ १३, २०८३

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

 |  शनिबार, माघ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २७, २०८०

काठमाडौं- आज २०८० साल माघ २७ गते शनिबार तदनुसार सन् २०२४ फेब्रुअरी १० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ७४ पैसा र बिक्री दर १४३ रुपैयाँ ३९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ११ पैसा र बिक्री दर १६७ रुपैयाँ ८७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति?

Exchange-rate-1707540781.jpg
 

 

प्रकाशित: Feb 10, 2024| 11:15 शनिबार, माघ २७, २०८०
प्रतिक्रिया दिनुहोस्