शनिबार, वैशाख २२, २०८१

पेट्रोल, डिजेल र ग्यासको भाउ बढ्यो

 |  बुधबार, माघ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १७, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र ग्यासको मूल्य वृद्धि गरेको हो।

भारतबाट वृद्धि भएर मूल्यसूची आएपछि निगमले पेट्रोलमा ४, डिजेल र मट्टितेलमा २ र ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरेको हो। 

योसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेटल र मट्टितेलको मूल्य १५८ र ग्यासको मूल्य १९१० रुपैयाँ पुगेको छ। नयाँ मूल्यसूची बुधबार राति १२ बजेदेखि लागू हुनेछ।

प्रकाशित: Jan 31, 2024| 21:10 बुधबार, माघ १७, २०८०
प्रतिक्रिया दिनुहोस्