शनिबार, पुस ५, २०८२

दरबार हत्याकाण्ड छानबिन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

 |  सोमबार, माघ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १५, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने प्रतिबद्धता जनाएका हुन्। 

सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरुद्ध उभिने र षड्यन्त्रपूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे।

प्रकाशित: Jan 29, 2024| 17:44 सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्