आइतबार, भदौ १४, २०८३

ललितपुरमा जर्मन नागरिक मृत फेला

 |  सोमबार, माघ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १५, २०८०

काठमाडौं- ललितपुर महानगरपालिका–१६ नागबहालमा एक जर्मन नागरिक मृत अवस्थामा फेला परेकी छन्।

एक वर्षदेखि ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी अन्दाजी ५२ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी ललितपुर प्रहरीले जनाएको छ।
उनले काभ्रेको नमोबुद्धमा योगा विद्यालय सञ्चालन गर्दै आएकी थिइन्।  

 

प्रकाशित: Jan 29, 2024| 12:46 सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्