सोमबार, भदौ १५, २०८३

पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख ठगेको आरोपमा एक जना पक्राउ

 |  शुक्रबार, माघ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १२, २०८०

काठमाडौं- पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–४ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका नेपालटारका २४ वर्षीय रोजिन न्यौपाने रहेका छन्।

निजले सात जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक रु एक लाख २० हजार तलब प्राप्त हुने प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित: Jan 26, 2024| 22:02 शुक्रबार, माघ १२, २०८०
प्रतिक्रिया दिनुहोस्