शुक्रबार, चैत २०, २०८२

राष्ट्रिय सभामा कोशीबाट कृष्णप्रसाद सिटौला विजयी

 |  बिहीबार, माघ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ११, २०८०

काठमाडौं-  कोशी प्रदेशबाट राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन्।

National life

उनले नेकपा एमाले र राप्रपाका संयुक्त उम्मेदवार उद्धव पौडेललाई हराउँदै राष्ट्रियसभाको यात्रा पक्का गरेका हुन्। 

प्रदेशसभाको मतगणनामा राप्रपाका पौडेलसँग पछि परेका सिटौला स्थानीय तहतर्फको मत तानेर विजयी भएका हुन्। 

उनले ५२९२ मत प्राप्त गरे  भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उद्धव पौडेलले ४५६२ मतभार प्राप्त गरे।

एमालेकी रूक्मणि काेइराला ५०८६ मत प्राप्त गरी विजयी भइन्।‌ माओवादीकी चम्पा कार्की ४०९२ मतभार प्राप्त गर्दै पराजित भएकी छन् ।

kumari

प्रकाशित: Jan 25, 2024| 17:41 बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्