शुक्रबार, चैत २०, २०८२

राष्ट्रियसभा निर्वाचन- मधेसमा गठबन्धनका उम्मेदवार विजयी

 |  बिहीबार, माघ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ११, २०८०

National life
kumari

काठमाडौं- राष्ट्रियसभा सदस्यको निर्वाचनमा मधेस प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। 

बिहीबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत सम्पन्न मतगणना अनुसार गठबन्धनका उम्मेदवार आनन्द ढुंगाना र जसपाका पूजा चौधरी विजयी भएका हुन्।

ढुंगानाले ७ हजार ३७० र चौध ७ हजार ९२३ मतसहित विजयी भएका हुन्। 

प्रकाशित: Jan 25, 2024| 17:36 बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्