शुक्रबार, चैत २०, २०८२

राष्ट्रियसभा निर्वाचन: गण्डकीमा गठबन्धनका साझा उम्मेदवार विजयी

 |  बिहीबार, माघ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ११, २०८०

National life
kumari

काठमाडौं- राष्ट्रियसभाको निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा बिहीबार भएको निर्वाचनमा गठबन्धनका तर्फका उम्मेदवारहरु विजयी भएका छन्।

गठबन्धनका  मनरुपा शर्मा, किरणबाबु श्रेष्ठ र पदम परियार विजयी भएका हुन्। अपांगता/अल्पसंख्यकतर्फ कांग्रेसका पदम परियार र खुलातर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका छन् । 

शर्माले तीन हजार ६६० मत पाए भने  परियारले तीन हजार ७७९ मतभार ल्याए । श्रेष्ठले तीन हजार ८०८ मतभार प्राप्त गरे । 

प्रकाशित: Jan 25, 2024| 17:26 बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्