सोमबार, असोज ६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • पुवाखोला–१ हाइड्रोपावरको आइपिओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

पुवाखोला–१ हाइड्रोपावरको आइपिओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

 |  बिहीबार, माघ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ११, २०८०
Kumaribank
Metro Mart

पुवाखोला–१ हाइड्रोपावरले प्रारम्भिक निष्सकान (आइपिओ) जारी गर्ने भएको छ। कम्पनीले आइपिओ निष्कासनका लागि लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

नियुक्ति म्झौतापत्रमा पुवाखोला–१ प्रबन्ध निर्देशक कदम केसी तथा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरे।

कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १९ लाख ४६ हजार ६६० कित्ता साधारण सेयर निष्कासन गर्ने बताएको छ। पुवाखोला–१ इलाममा अवस्थित ४ मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालनमा छ।

प्रकाशित: Jan 25, 2024| 14:51 बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्