शुक्रबार, चैत २०, २०८२

वर्ल्डलिंकले ल्यायो ‘स्मार्ट कम्बो डिल’

 |  बिहीबार, माघ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ११, २०८०

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘स्मार्ट कम्बो डिल’ नामक नयाँ अफर सार्वजनिक गरेको छ। कम्पनीले यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको दाबीसमेत गरेको छ। अफरअन्तर्गत ग्राहकले बोट ब्रान्ड को अल्टिमा स्मार्टवाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन्।

National life

४,४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाच २,२४९ रुपैयाँमा र ३,२९९ रुपैयाँ बजार मूल्य रहेको बोट एयरडप्स १७० १,६९९ रुपैयाँमै यस अफरअन्तर्गत पाउन सकिनेछ।

यो अफर नेपालभर वर्ल्डलिंकका सबै शाखामा उपलब्ध छ। स्मार्टवाच ३ महिना र १२ महिना सब्सक्रिप्सन लिएका ग्राहकका लागि उपलब्ध छ भने १७० एयरडप्स १, ३ र १२ महिनाको सब्सक्रिप्सन लिएका ग्राहकका लागि उपलब्ध छ। साथै हरेक वार्षिक सब्सक्रिप्सनमा डुअल ब्यान्ड र नोकिया बिकन १.१ राउ6र समेत निःशुल्क पाउनेछन्।

अफर पाउनका लागि ग्राहकले नजिकैको वर्ल्डलिंकको कार्यालयमा जानुपर्नेछ। थप जानकारीका लागि ९८०१५२३०५२ मा कल गरी बुझ्न सकिने वर्ल्डलिंकले जनाएको छ।

 

kumari

प्रकाशित: Jan 25, 2024| 12:10 बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्