बिहीबार, पुस ३, २०८२

गोदाममा आगो लाग्दा ३९ जनाको मृत्यु

 |  बुधबार, माघ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १०, २०८०

चीनको जियांगशी प्रान्तस्थित एक गोदाममा आगलागी हुँदा ३९ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बुधबार अपराह्न शिन्यू सहरको एक भवनमा आगलागी भएको हो।

National life

राहत र उद्धारको काम रातिसम्म पनि जारी छ। ग्लोबल टाइम्सले सार्वजनिक गरेको एक भिडियोमा मानिसहरु आगलागी भएको भवनबाट भागिरहेको देखिन्छ।  

 

प्रकाशित: Jan 24, 2024| 20:17 बुधबार, माघ १०, २०८०
प्रतिक्रिया दिनुहोस्