शनिबार, चैत २१, २०८२

मधेश सरकारबाट बाहिरियो जनमत पार्टी

 |  मंगलबार, माघ ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ९, २०८०

जनकपुरधाम- सीके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट बाहिरिएको छ।

National life

मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिएका हुन्।

मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टीका सचिव वीपी साहले जानकारी दिए।

मधेशमा जनता समाजवादी पार्टीका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन्।

Janamat-Madesh-1706010469.jpg
 

kumari

प्रकाशित: Jan 23, 2024| 17:33 मंगलबार, माघ ९, २०८०
प्रतिक्रिया दिनुहोस्