मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रवि सदस्य रहेको राज्य व्यवस्था समितिमा सहकारी घोटाला गरेको भन्दै उजुरी 

रवि सदस्य रहेको राज्य व्यवस्था समितिमा सहकारी घोटाला गरेको भन्दै उजुरी 

 |  मंगलबार, माघ ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ९, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेविरुद्ध उजुरी दिइएको छ। लामिछाने सदस्य रहेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमै उजुरी दिइएको हो।

National life

सांसद लामिछानेविरुद्ध सिन्धुलीका युवराज सफल दिएको उजुरी मंगलबार समितिमा दर्ता गरिएको छ। उजुरीकर्ता सफलले सहकारी घोटाला प्रकरणमा लामिछाने संलग्न रहेको आरोप लगाएका छन्। सञ्चारमाध्यममा सार्वजनिक समाचारलाई आधार मानेर उनले उजुरी दर्ता गराएका हुन्।

सोही उजुरी सफलले सभामुख देवराज घिमिरेको सचिवालयमा पनि दर्ता गराएका छन्।

Ujuri-against-Rabi1-1706008111.png
 

 

Laxmi sunrise bank
kumari

Ujuri-against-Rabi1-1706008111.png

 

प्रकाशित: Jan 23, 2024| 16:54 मंगलबार, माघ ९, २०८०
प्रतिक्रिया दिनुहोस्