मंगलबार, पुस १, २०८२

माघ २२ गते संसद्को हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस

 |  मंगलबार, माघ ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ९, २०८०

काठमाडौं- सरकारले संसद्को हिउँदे अधिवेशनको आह्वान गर्न सिफारिस गरेको छ।

National life

मन्त्रिपरिषद् बैठकले माघ २२ गते संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

'माघ २२ गते अपराह्न ४ बजे संसद् अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भयो,' सरकारकी प्रवक्ता रेखा शर्माले भनिन्।

यसअघि कात्तिक १६ गते संसद्को बजेट अधिवेशन अन्त्य गरिएको थियो।

प्रकाशित: Jan 23, 2024| 16:49 मंगलबार, माघ ९, २०८०
प्रतिक्रिया दिनुहोस्