बिहीबार, साउन २२, २०८२

क्रिकेट संघको महाप्रबन्धकमा उत्सव ढुंगाना

 |  सोमबार, पुस २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस २३, २०८०

vianetvianet

नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धकमा उत्सव ढुंगाना नियुक्त भएका छन्। क्यानले सन् २०२४ को लागि ढुंगानालाई क्यान प्रशासनको जिम्मा दिने निर्णय गरेको हो। 

यसअघि गत असारमा अध्यक्ष चतुरबहादुर चन्दसँग विवाद भएपछि तत्कालिन महाप्रवन्धक बृतान्त खनालले राजीनामा दिएका थिए। त्यसपछि आह्वान गरेको सूचनामार्फत् महाप्रबन्धकको सर्टलिस्ट गरे पनि क्यानको नयाँ कार्यसमितिले अर्कै सूचना निकालेको थियो। 

दोस्रो पटकको सूचनामार्फत क्यानले नयाँ महाप्रवन्धकमा ढुंगानालाई नियुक्त गरेको हो। 
 

प्रकाशित: Jan 08, 2024| 20:53 सोमबार, पुस २३, २०८०
प्रतिक्रिया दिनुहोस्