काठमाडौंको सुन्धारामा रहेको ९ तले धरहरा २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पले नष्ट बनाइदियो। तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले आफ्नी रानी त्रिपुरासुन्दरीको सम्झनास्वरूप १८८२ सालमा बनाएको धरहरा त्यतिबेला ११ तलाको थियो।
दीपेश न्यौपानेलाई गत कात्तिक २९ गते अर्थात् दसैंको अष्टमीका दिन नेपालस्थित कोरियाली दूतावासबाट फोन आयो । उनलाई दूतावासले भिसा लिन बोलाएको थियो। त्यसपछि दीपेश उत्साहित हुँदै कोरियाली दूतावास पुगे र भिसा लिए।
सरकारले भर्खरै सामाजिक सुरक्षासम्बन्धी नीति ल्याएको छ। यो आफैंमा सकारात्मक कुरा हो। तर हाम्रो देशमा सामाजिक सुरक्षासम्बन्धी नीति ल्याउने प्रसंग नयाँ होइन। लामो छलफल, बहस र विभिन्न सरोकारवालासँगको अन्तरक्रियापछि यसले अहिले आएर मूर्त रूप लिएको मात्र हो।
केही वर्षपहिले चलेको सञ्जय दत्त अभिनित हिन्दी सिनेमा कुरुक्षेत्रको कथा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमसँग मिल्ने खालको छ। कुरु क्षेत्रको कथा यसरी सुरु हुन्छ- विधानसभामा विपक्षीका ४६ र सत्तापक्षका ९० सिट थिए । मुख्यमन्त्रीको छोरा बलात्कार काण्डमा परेपछि विपक्षी दलले हंगामा मच्चाउँछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिस्चियन धर्म प्रचारमा सक्रिय भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ। यहीबीच प्रधानमन्त्री ओलीविरुद्ध धर्म परिवर्तनको उद्योग-कसुर गरेको आरोपमा कारबाही माग गर्दै उजुरी दिन गएका अधिवक्तालाई प्रहरीले धम्क्याएर फिर्ता पठाएको छ।
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका लागि न्याय माग्दै कञ्चनपुरका महिलाहरु आँखामा कालोपट्टी बाँधेर सडकमा सुतेका छन्। निर्मला हत्या प्रकरण भएदेखि नै न्याय माग्दै विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएका महिला अधिकारकर्मीसहितका स्थानीय महिला सडकमा सुतेका हुन्।
प्रदेश १ मा साउनदेखी टिपरबाट १२ दुर्घटना भए। यी दुर्घटनाबाट पाँच जनाको ज्यान गयो। टिपर दुर्घटनामा घाइते भएका १२ जनाको उपचार भइरहेको छ। यसरी सबैभन्दा धेरै टिपर आतंक भएका तीन जिल्लाहरु उदयपुर, सुनसरी र मोरङ भएको ट्राफिक प्रहरीको तथ्यांक छ।
गत बुधबार काठमाडौंको टेकुमा पैदल यात्रुलाई ठक्कर दिई फरार चालक मोहन कुमार श्रेष्ठलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ। काभ्रे बनेपा नगरपालीका-५ का ३६ वर्षीय कुमार श्रेष्ठले चलाएको बा १८ च ३२९३ नम्बरको भ्यानले पैदल यात्रु कन्चनपुर महेन्द्रनगर-१८ का १९ वर्षीय जीवन सिंहलाई ठक्कर दिर्इ गम्भीर घाईते भएका थिए।
पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अनर्तगत सिएमजी संकटा क्लबले लिगमा आफ्नो पाँचौ जित निकालेको छ । विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१ ले पराजित गर्दै संकटाले लिगको ६ खेल खेल्दा पाँच जित निकालेको हो । यस जितसँगै संकटा अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।
सन् २०१८ को बालोन डी’ओर अवार्ड क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रीचले जितेका छन् । मोड्रीचले बालोन डी’ओर अवार्ड आफ्नो फुटबल जिवनमा पहिलो पटक उचालेका हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...