मंगलबार, साउन १२, २०८३

बाढीले धानबालीमा क्षति

 |  बिहीबार, साउन ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३२, २०८०

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीस्थित खेतमा रोपेको धानबालीमा अनौखी खोलाको बाढी पसेर पुरयाएको क्षतिबारे जानकारी  दिँदै किसान।

दुई दिनअघि  खोलामा आएको बाढी खेतमा पसेर ६ परिवारको झण्डै डेढ विघा जमिनमा लगाएको धानबाली  बालुवाले पुरिदिएको  हो।   राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित: Aug 17, 2023| 05:30 बिहीबार, साउन ३२, २०८०
प्रतिक्रिया दिनुहोस्