मंगलबार, साउन १२, २०८३

गाडी भाडा बढ्यो, कहाँ जान कति? [सूचीसहित]

 |  बुधबार, साउन ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

सरकारले इन्धनको मूल्य बढाएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि बढेको छ। यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायात तथा मालवाहक सवारीको भाडा करिब ५ प्रतिशतसम्म बढाएको हो।

विभागले सार्वजनिक गरेको सूचनाअनुसार आजैबाट लागू हुने गरी यात्रुवाहक सवारीमा ४.७० प्रतिशत भाडा बढेको छ। यसैगरी पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.१५ र तराईको बाटोमा सञ्चालन हुने सवारीमा ६.८३ प्रतिशतसम्म भाडा बढेको छ।

 

प्रकाशित: Aug 16, 2023| 14:15 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्