नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मंगलबार एकसाथ ठूलो संख्यामा प्रहरी निरीक्षकको सरुवा गरेका हुन्।
सरुवासँगै देशका अधिकांश इलाका प्रहरी कार्यालयका इन्चार्ज परिवर्तन भएका छन्।
को कहाँ पुगे हेर्नुस् सूची