मंगलबार, साउन १२, २०८३

बाढीमा दाउरा टिप्न गएका तीन जनालाई बबईले बगायो

 |  आइतबार, साउन २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०

बबई नदीमा दाउरा संकलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन्।

बगेर बेपत्ता हुनेमा गुलरिया–१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया–२ का अक्षय चौधरी र महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।
 

प्रकाशित: Aug 13, 2023| 20:01 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्