मंगलबार, साउन १२, २०८३

४५ सय मिटरमा याक पालेर गजब आम्दानी

 |  सोमबार, साउन २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०

समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङमा मिक्वाखोला गाउँपालिका—५ लोदेन खर्कमा रहेको याक। उच्च हिमाली क्षेत्रका समुदायको प्रमुख आम्दानीको स्रोत याक पालन हो।

दूध, घ्यु, छुर्फी र मासुका लागि याक पालन गदैआएका छन्। एउटा याकको एक लाखदेखि एक लाख ३० हजार रुपैयाँसम्ममा खरिद बिक्री हुने स्थानीयको भनाइ रहेको छ। तस्बिर : दिलकुमार लिम्बू/रासस
 

प्रकाशित: Aug 14, 2023| 05:50 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्