बिहीबार, जेठ २८, २०८३

जंगलमा निगुरो टिप्न गएका बाबु-छोरा खोलाले बगाउँदा बेपत्ता

 |  आइतबार, साउन २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०
National life
Shivam cement

दोलखा- दोलखामा खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता भएका छन्। खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन्। 

गाउँ नजिकैको जंगलमा निउरो टिप्न गएका दुवैजनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए। स्थानियवासीले जानकारी गराएपछि अहिले प्रहरी चौकी बिगुबाट टोली घटनास्थलमा गएको छ। 
 

प्रकाशित: Aug 13, 2023| 16:21 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्