कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० कुतियाकबरस्थित महाकाली नदीले कटान गरेको खेतीयोग्य जमीन। महाकाली र जोगबुढा नदीले घेरिएको यहाँका स्थानीयले बर्सेनि डुबान र कटानको समस्या झेल्दै आएका छन्। तस्बिरः गोकुल जोशी/रासस
प्रकाशित: Aug 02, 2023| 04:26 बुधबार, साउन १७, २०८०