आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पहिलो फुड रियालिटी टिभी शो ‘शेफ नेपाल’ कान्तिपुर टिभीसँग अनुबन्धित

पहिलो फुड रियालिटी टिभी शो ‘शेफ नेपाल’ कान्तिपुर टिभीसँग अनुबन्धित

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

काठमाडौं- देशको पहिलो फुड रियालिटी टिभी शो ‘शेफ नेपाल’ कान्तिपुर टिभीसँग अनुबन्धित भएको छ। यसको प्रसारण कान्तिपुर टिभिमा हुने भएको हो।

आगामी भदौ १५ गतेबाट प्रसारणमा जाने यो शोले दर्शकलाई मोहित बनाउने आयोजकको अपेक्षा छ। ‘शेफ नेपाल टिभी पर्दामा पहिलो प्रयोग भएको, कोभिड पश्चातको खस्कँदो अर्थतन्त्र र विविध अवरोधहरुका कारण समयमै प्रशारण मिति तय गर्न सकिएन। प्रशारण मितिको अनिश्चितता बढ्दै गयो। यद्धपि, यी चुनौतीहरुका बावजुद पनि सम्वद्ध प्रायोजकहरु तथा सहभागी प्रतियोगिहरुबाट अटल समर्थन प्राप्त गरेको छ’, शेफ नेपालले भनेको छ।

प्रकाशित: Jul 16, 2023| 17:17 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्